lok sewa tayari 2

16. राणा कालमा मुद्रा बिनिमयसम्बन्धी काम गर्ने अड्डालाई के भनिन्थ्यो?उत्तर-सराफ खाना
17. ब्राण्ड रिपोर्ट २०१३ का अनुसार विश्वमा सबैभन्दा बहुमूल्य ब्राण्ड कसलाई मानिन्छ ?उत्तरएप्पल
18. पैंसेरी नाच कुन जिल्लामा प्रचलित छ ?उत्तरडोल्पा
ð वि.सं. २०७० पुसदेखि नेपाली दूतावास थपिएका मुलुकहरु कुनकुन् हुन् ?                   ओमान बहराईन* 
ð
चीनमा एक सन्तान नीति कहिलेदेखि लागु भएको हो ?                  सन् १९५९ देखि* 
ð प्राचीन ओलम्पिक खेलको सुरुआत कहाँ कहिले भएको हो ?   .पू. ७७६ (ग्रीसको ओलम्पिया)
ð आधुनिक ओलम्पिक खेलको सुरुआत कहाँ कहिले भएको हो ?    ग्रीसको एथेन्स (सन् १८९६)
ð आधुनिक ओलम्पिकका पिता कसलाई मानिन्छ ?  बोरेन पियरे कुबर्टिन
ð ओलम्पिक खेलको आयोजना कसले गर्छ ?अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले
ज्याक्सन हाइट कथासंग्रहका लेखक को हुन् ? महेशविक्रम शाह
विर अस्पतालले कहिलेबाट ज्येष्ठ नागरीकलाई निशुल्क उपचार सेवा प्रदान गर्न थालेको हो ? वि.सं २०७० वैशाख गते
निजामती सेवाको तेस्रो संशोधन कहिले भएको हो ? वि.सं २०६९ चैत २९ गते
नेपाल सरकारले मृगौला पीडित विपन्न नागरिकका लागि कहिलेबाट निशुल्क डायलासिस सेवा शुरु गरेको हो ? वि.सं २०६९ चैत गते
संयुक्त राष्ट्रसंघले सन् २०१३ लाई के बर्षका रुपमा मनाउदैछ ? जल साझेदारी बर्ष
उर्गेनको घोडा उपन्यासका उपन्यासकार को हुन् ? युग पाठक
युरो मुद्रा प्रचलनमा ल्याउने अन्तिम राष्ट्र कुन हो ? इष्टोनिया
युरोपेली युनियनको पूर्व नाम के थियो ? यूरोपेली आर्थिक समुदाय
म्याष्ट्रिच सन्धिमा हस्ताक्षर गर्ने पहिलो राष्ट्र कुन हो ? आयरल्याण्ड
पुर्नजागरणका प्रथम व्यक्ति कसलाई मानिन्छ ? दाँते
क्रिस्टोफर कोलम्बसले अमेरिका कहिले पत्ता लगाएका थिए ? सन् १४९२
पृथ्वीले सूर्यको परिक्रमा गर्दछ भने वापत जिउँदै जलाईएका वैज्ञानिक को थिए ? गेहार्डिनो ब्रुनो
सन् १६८८ को बेलायतको गौरवमय क्रान्ति कसकस बीचको संघर्षको थियो ? राजा संसद बिचको
सन् १७७९ मा अमेरिकाको पहिलो राष्ट्रपति को भए ? जर्ज वासिङटन
यूरोपमा औद्दोगिक क्रान्ति कहाँबाट प्रारम्भ भएको थियो ? बेलायत
म्याग्नाकार्टा कहिले जारी भएको थियो ? सन् १२१५ जून १५
म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को थिए ? जोन
फ्रान्सेली राज्य क्रान्ति हुँदा त्यहाँका राजा को थिए ? लुई सोहौ
नै राज्य हुँ भन्ने फ्रान्सेली राजा को हुन् लुई ? १४ औं
यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति नै हुने थिएन भन्ने शासक को हुन् ? नेपोलियन
प्रथम विश्व युद्दमा कुल कति राष्ट्रले भाग लिएका थिए ? ३२ राष्ट्र
बेलायतले महिलालाई मतदानको अधिकार कहिले प्रदान गर्यो ? सन् १९२८
राष्ट्र संघको स्थापना कहिले भएको थियो ? सन् १९२० जनवरी १० तारिख
द्धितिय विश्वयुद्दको प्रारम्भ कुन कुन राष्ट्रबिचको युद्दबाट शुरु भएको थियो ? जर्मनी पोल्याण्ड
संयुक्त राष्ट्र संघको स्थापना कहिले भएको थियो ? सन् १९४५ अक्टोबर २४
स्वर किन्नरी भनेर चिनिने गायिका को हुन् ? तारा देवी
नेवारी भाषाको पहिलो चलचित्र कुन हो ? सिलु
काठमाडौं तराई जोड्ने फास्ट ट्रयाकको लम्बाई कति कि.मी रहेको ? ७६ कि.मी
विश्वको जनसंख्या अर्ब कहिले पुगेको हो ? सन् २०११ अक्टोबर ३१
जनकपुर चुरोट कारखाना लिमिटेडको खारेजी नेपाल सरकारले कहिले गरेको हो ? वि.सं २०७० असार २० गते
नेपाल सरकारद्दारा सार्वजनिक स्थलमा धुम्रपान निषेध कहिलेबाट गरेको हो ? वि.सं २०६८ श्रावण २२ गते
वि.बी.सीले कहिलेबाट नेपाली बिहानी प्रसारण सेवा सुरु गरेको हो ? सन् २०१३ अगस्ट ( वि.सं २०७० श्रावण १७ गते )
झोलुङ्गे पुलको जिल्ला भनेर नेपालको कुन जिल्लालाई चिनिन्छ ? बाग्लुङ
क्षेत्रफल तथा जनसंख्या दुवै हिसाबमा सार्क मुलुकमा सबैभन्दा ठूलो सार्क मुलुक कुन हो ? भारत
()आरनमा आगो फुक्न प्रयोग गरिने थैलो जस्तो चिजलाई के भनिन्छ ? उत्तर: खलाती
(
) मुर्दालाई ढाक्न वा लपेट्न प्रयोग गरिने सेतो कपडालाई के भनिन्छ ? उत्तर:कात्रो
(
)हजामले दारी काट्दा छुरा उद्याउने छालाको सामानलाई के भनिन्छ ? उत्तर:लपेस्तरो
(
)रोपाँईमा बजाइने बाजालाई के भनिन्छ ? उत्तर: बेठी
(
)घरको सबैभन्दा माथिल्लो छाना मुनिको तलालाई के भनिन्छ ? उत्तर: बुईगल
(
)विवाहमा बेहुलाले बेहुलीलाई लगाई दिने औठीँलाई के भनिन्छ ? उत्तर:साईमुन्द्रि
(
)आधा फाटेको आधा सद्दे वस्तुलाई के भनिन्छ ? उत्तर: अर्धानो
(
)सात वर्ष नपुगेकी रजस्वला नभएकी अविवाहिता कन्यालाई के भनिन्छ ? उत्तर: गौरी कन्या
(
) छोरी चेलिले दाइँजो पाएको वस्तुलाई के भनिन्छ ? उत्तर: पेवा
(
१०)धाममा सुकाउन फिँजाएको अन्नलाई के भनिन्छ ? उत्तर: बिस्कुन
(
११)जोगीहरुले चन्दनको सट्टा लगाउने खरानीलाई के भनिन्छ ? उत्तर:विगुत
(12)
लासलाई घाटमा लैजाँदा बाटोमा छरिने वा शवको छातीमा राखिने धान, चामल, लावा आदिलाई के भनिन्छ ? उत्तर: बुर्की
विश्वा रामसार सुचिमा सुचिक्रित नेपालका सिमसार क्षेत्रहरु जान्ने सजिलो उपाय:
सुत्र: गोमाशे बिस जरा घोको
गो = गोसाइकुन्ड, रसुवा
मा = माइपोखरी, ईलाम
शे = शे-फोक्सुनडो, डोल्पा
बि = बिसहजारी ताल, चितवन
= सगरमाथा, सोलुखुम्बु
= जगदीशपुर ताल, कपिलवस्तु
रा = रारा ताल, मुगू
घो = घोडाघोडि ताल, कैलाली
को = कोशीटप्पु क्षेत्र, सुनसरी
"मनसुनी महासागर" भनेर कुन महासागरलाई चिनिन्छ? उत्तर: हिन्द महासागर
अफ्रिका महादेशको सबैभन्दा चिसो हावापानी भएको देश कुन हो ? उत्तर: मोरक्को
अफ्रिकाको कुन शहरमा जथाभावि पिसाव गरेमा महिना कैद वा देखि १४ हजार डलर जरिवाना तिर्नुपर्छ ?उत्तर: नैरोबि (केन्याको राजधानी)
काठमाण्डौको कुल जनसंख्यामध्ये कति प्रतिशत कोठाभाडामा बस्दै आएका छन् ? उत्तर: ४८ %
'मारिया नोउर्डेस सेरिनो' कुन आसियान मुलुककी बर्तमान महिला प्रधानन्याधिस हुन् ? उत्तर: फिलिपिन्स
१३६ बर्ष पुरानो विश्वविख्यात अमेरिकी अखबार 'वासिङ्टन पोष्ट' को स्वामित्व २०१३ अगस्त तारिखका दिन २५ करोड अमेरिकी डलरमा खरिद गर्ने व्यक्ति को हुन्? उत्तर : जेफरी पी विजोस (उन अमेजन डटकम का संस्थापक पनि हुन्)
मलेसिया भरि अहिले कुन ब्राण्डको ब्लाङ्केट प्रख्यात ? उत्तर : बोगटि ब्राण्ड (यस ब्लाङ्केट ब्राण्डका संस्थापक नेपाली ब्यापारी बाग्लुङका दीपक बोगटी हुन्, उनको त्यहाँ रहेको धौलागिरी पसल मलेसिया भर प्रख्यात ) 
  नेपालको निर्माणाधिन पाचौँ सुख्खा बन्दरगाह कुन हो? उत्तर : उत्तरी तातोपानी सुख्खा बन्दरगाह
नेपालमा हालसम्म कति ठाउँमा सुख्खा बन्दरगाह निर्माण भएका छन्? उत्तर : ठाउँमा (काँकडभिट्टा, भैरहवा, बिरगन्ज, विराटनगर)
कुन महासागरलाई 'तेलको महासागर' उपनामले पनि चिनिन्छ? उत्तर : हिन्द महासागर
२०७० साल असार १५ गते नेपालमा मनाईएको 'धान दिवस' को नारा के थियो? उत्तर : धान उत्पादनमा बृद्धि, राष्ट्रिय अर्थतन्त्रको समृद्धि
संसारकै सबैभन्दा अग्लो जिव जिराफको उचाई कति फिटसम्म हुन्छ? उत्तर : १९ फिट (करिव मिटर)
गैंडाका कति प्रजाति छन्? उत्तर : प्रजाति (सेतो गैंडा, एकसिङ्गे गैंडा, जावा, सुमात्रा कालो गैंडा)
आसियानको स्थापना कहिले भएको हो ? - अगष्ट , १९६७ 
 नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गर्यो ? - १४ डिसेम्वर १९५५
संयुक्त राष्ट्रसंघको प्रथम महासचिव को हुन कुन देशका थिए ? - ट्रिग्वेली, नर्वे
भुटानी महिलाहरुले लगाउने परम्परागत पोशाकलाई के भनिन्छ ? - किरा
नेपालमा सार्क सचिवालयको स्थापना कहिले भयो ? - १९८७।१।१६
संयुक्त राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ? - २४ अक्टोवर १९४५
Stolen Images of Nepal नामक पुस्तकका लेखक लैनसिँह वाङ्देल हुन् भने Land Ownership in Nepal पुस्तकका लेखक महेशचन्द्र रेग्मी हुन्।
2.
बिधुवाले हातमा लगाउने धातुको चुरालाई रैया भनिन्छ।
3.
म्याग्नाकार्टामा हस्ताक्षर सन् 1215 जुन 15 मा भएको थियो।
4.
लिच्छवीकालमा अमात्य भन्नाले मन्त्रीलाई बुझाउँथ्यो।
5.
टोकियो शहरको पुरानो नाम Edo हो।
UNO को अन्तराष्ट्रिय न्यायालयमा 15 न्यायाधिस रहने ब्यवस्था छ।
3.
धनकुटे महाराज भनेर देब शमशेरलाई चिनिन्छ
7. नेपालको पहिलो जिन बैंक २०६७ आस्विन २० गते ललितपुर जिल्लाको खुमलटारमा स्थापना भएको छ।
8.
एघारौ सागमा पहिलो स्वोर्ण पदक दिलाउने नेपाली खेलाडी विनिता महर्जन(उसु) हुन।
9.
वि २०६६ माघ बाट नेपाल कुस्ठरोग मुक्त देश घोषणा भएको हो
10.
नेपाललाई २०६३ जेठ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो।
7. Lets Visit Nepal पुस्तककी लेखिका आङ् साङ् सुकी हुन् भने " In the Life of Fire " पुस्तकका लेखक परबेज मुसरर्व हुन्।
8.
सुकरातले पिएको बिष " हेमलक " हो।
9.
राष्ट्रगान नभएको देश स्वीजरलैण्ड हो।
10.
सुर्यबाट नजिक रहेको तारा "प्रोक्जिमा सेन्चुरी" हो।
विश्वका सात महान् आश्चर्यहरू
) प्राचिन संसारका महान् आश्चर्यहरू
. इजिप्टको पिरामी
. बेबिलोनको झुल्ने बगैचा
. ओलम्पियाको जियस
. डायनादेवीको मन्द
. हर्लिकार्निससकोसमाधि
. रोडसको विशाल मूर्ती
. अलेक्जेन्ड्रियाको प्रकाश स्तम्भ वा फारोस
) मध्ययुगका महान् आश्चर्यहरू
. रोमको कोलोसियम
. अलेक्जेन्ड्रियाको चिहान
. चीनको विशाल पर्खाल
. स्टोनहेन्ज स्मारक
. पिसाको झुकेको टा
. नानकिनको चिनिय वा प्यागोडा
. स्ताम्बुलको सान्ता
) आधुनिक युगका
महान् आश्चर्यहरू
. स्वेजनहर
. रूसको न्देप्र नदीको बाँध
. पेरिसको इफेल टावर
. सनफ्रान्सिस्कोको स्वर्णद्वार पुल
. न्युयोर्क सहरको इम्पाएर स्टेट भवन
. बेलायतको हारवेलक शक्ति अनुसन्धानशा
. अमेरिका रक्यानडालाई जोड्ने अलास्का मार्ग

No comments:

Post a Comment

Thanks for comment!
Admin

Online loksewa preparation & others

Online Loksewa Prepration & other Literature Related post

chitika