Loksewa Tayari



.हप्ताको ६दिन बग्ने १दिन नबग्ने नदि मलआमा हो।
.एउटै नामबाट २तिर बग्ने नेपालको एकमात्र नदि राप्ती हो।
.नेपालको सबैभन्दा ठुलो नदि सप्तकोशी हो भने सबैभन्दा ठुलो हिमनदि लाङटाङ हो।
.नेपालको सबैभन्दा लामो नदि कर्णाली हो, लम्बाई५०७कि.मी रहेको भने नेपालको सबैभन्दा लामो हिमनदि खुम्बु हो,जसको कुल लम्बाई३२कि.मी रहेको छ।
.तीन तिरबाट नदिले सिमाना छुट्टाएको जिल्ला ओखलढुङ्गा हो।
.चीनको मानसरोवरबाट प्रभावित हुँदै आएको नदि त्रिशुली हो।
.शालिग्राम पाईने एकमात्र नदि कालीगण्डकी हो।
.महाकाली नदिलाई भारतमा पुगेपछि शारदा नदिको नामद्वारा
.सबैभन्दा अग्लो स्थानबाट बग्ने नदि अरुण हो।
धरातलको आधारमा नेपालको वर्गीकरण
*
धरातलको आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको ?
- 3 (
हिमाल,पहाड तराई )
*
हिमाली प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित ?
- 4877
मि - 8848 मिटरसम्म
*
हिमाली प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको ?
- 15
प्रतिशत
*
हिमाली प्रदेशमा कति जिल्ला पर्दछन ?
- 16
जिल्ला
*
हिमाली प्रदेशलाई कुन कुन 3 भागमा विभाजन गर्न सकिन्छ ?
-
मुख्य हिमालय , भित्री हिमालय सिमान्त हिमालय
*
पहाडी प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित ?
- 610
मि - 4877 मिटरसम्म
*
पहाडी प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको ?
- 68
प्रतिशत
*
पहाडी प्रदेशमा कति जिल्ला पर्दछन ?
- 39
जिल्ला
*
पहाडी प्रदेशलाई कुन कुन 3 भागमा विभाजन गर्न सकिन्छ ?
- 3 (
सिवालिक श्रेणी , महाभारत पर्वत मध्यभूमि )
*
तराई प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित ?
- 70
मि - 610 मीटर
*
तराई प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको ?
- 17
प्रतिशत
*
तराई प्रदेशको फैलावट कति ?
- 25-30
किलोमिटरसम्म
1. पुरानो धर्मः हिन्दु (बैदिक)
2. पुरानो भाषाः चिनियाँ
3. पुरानो अक्षरः 0 शुन्य
4. पुरानो अन्नः भटमास (खेति गरिएको जौँ हो।)
 5. पुरानो खेलः पोलो (इरानबाट शुरुवात)
6. पुरानो धातुः तामा (इजिप्टबाट शुरुवात)
7. पुरानो सग्रहालयः आसमोलियन म्युजियम (अक्सपोर्ड, बेलायत)
8. पुरानो विश्वविद्यालयः काइरुन विश्वविद्यालय (मोरक्को)
9. पुरानो एयरलाइन्सः K.L.M. (नेदरल्याण्ड)
10. पुरानो बन्दरगाहः रोटरडाय, नेदरल्याण्ड
11. पुरानो मुर्तिः पेँच दे एज दोर्दोन, फ्रान्स
 12. पुरानो सम्बाद समितिः .एफ.पी. (फ्रान्स)
13. पुरानो पत्रिकाः लण्डनबाट 6 मार्च 1665 देखि प्रकाशित हुँदै आएको पत्रिका "फिलोसोफिकल ट्रान्जेक्सन अफ रोयल सोसाईटी"
14. पुरानो दैनिक पत्रिकाः मर्निङपोष्ट, लण्डनबाट प्रकाशित (सन् 1772 मा
 15. पुरानो रेडियो स्टेशनः बी.बी.सी.,बेलायत
16. पुरानो राष्ट्रिय झन्डाः डेनमार्कको राष्ट्रिय झण्डा 17. पुरानो राष्ट्रिय गानः जापानको राष्ट्रिय गान (किमियागो)
) सवैभन्दा ठूलो कोष अस्ट्रिजको अण्डा हो
) धातु भएरपनि पारो ठोस नभई तरल हुन्छ
) हिरा अधातु भएपनि हिरा धातुहरु झै टल्कन्छ
) ग्रेफाईट अधातु हो तर यो विधुत् को राम्रो सुचालक हो
) चमेरो,ह्वेलले मान्छेको जस्तै गरि बच्चा जन्माउछन् दूध चुसाउछन
) पानीको घन्त्वसँग वरावर घन्त्व भएको बस्तु पानीमा राख्दा जुन ठाउमा राखेको हो त्यहि रहन्छ
) पानीको तापक्रम १०० डिग्री सेल्सियस भन्दा माथि बढाउन सकिदैन
) पानीको सतहको भाग ठोस (Ice) भएपनि सतहमुनिको भाग तरल नै हुन्छ यसलाई पानीको अनौठो गुण भनिन्छ
) सवैभन्दा सानो मुटु र्सिंहको हुन्छ
. क्षेत्रफलको हीसावले नेपालको सवैभन्दा ठूलो िजल्ला डोल्पा (७८८९ वर्ग कि मि ) हो
. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठुलो अञ्चल s0ff{nL (२१३५१‌)))) )वर्ग कि मि) हो
. सवैभन्दा सानो जिल्ला भक्तपुर ११९ वर्ग की िम हो
.दक्षिणबाट -तरतिर बहने नदी कर्मनाशा हो
.सवैभन्दा बढी जिल्लास सिमाना जोडिएको जिल्ला सिन्धुली हो
. धरान धनकुटा राजमार्गलार्इ मदनभण्डारी राजमार्ग पनि भनिन्छ
. नेपालको सवैभन्दा सानो नगरपालिका बनेपा नगरपालिका हो भने सवैभन्दा ठुलो नगरपालिका त्रियुगा नगरपालिका हो
. सप्तकोशी नदी विहारको करसेलामा पुगेपछि ‌‍गामा मिसिन्छ
. महेन्द राजमार्गले छुने पहाडी जिल्लाहरु अर्घाखाँची मकवानपुर हुन्
१०. माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल राराताल हो।
15. प्रथम विश्वयुद्धपछि राष्ट्रसंघ को स्थापना 1920 जनवरी 10 मा भएको थियो
16.
प्रथम विश्वयुद्धमा 36 वटा राष्ट्र सम्मिलित थिए भने नेपालले बेलायतलाइ सहयोग गरेको थियो
17.
सन्1939 सेप्टेम्बर 1मा पोल्याण्डमाथी जर्मनीले आकर्मण गरेपछी दित्तिय विश्वयुद्ध सुरु भएको थियो
18.
सन्1945 अगस्ट 9 का दिन जापानको नागासाकीमा अणुबम खसालेपछी सन 1945 अगस्ट 14 का दिन जापानले आत्मसमर्पण
गरेपछि दित्तिय विश्वयुद्ध अन्त्य भएको थियो
19.
दित्तिय विश्वयुद्धमा फ्रान्स ,बेलायत ,अमेरिका ,रुस , रुमानिया ,आदि सम्मिलित गुटलाई एल्लाइज पावर भनिन्थ्यो
20.
दित्तिय विश्वयुद्धमा जर्मनी ,इटाली जापान सम्मिलित गुटलाइ धुरी राष्ट्र भनिन्थ्यो
मानिसको शरीरको सबै हड्डीहरु मध्य एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ
हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ
हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ
महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउछन
मह नै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन
कलर नमिसाउने हो भने coca-cola हरियो हुन्थ्यो
हातीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ
संसारमा मानिसहरुको मृत्यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर बढी हुने गरेको
धेरै मानिसहरुलाई अरु खाना बाट भन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ
1 आर्थिक स्वतन्त्रताको हिसाबले विश्वका 152 राष्ट्रहरू मध्ये नेपाल कति औँ स्थानमा परेको ? Ans-125
2.इन्द्रजात्रा कसले चलाएका हुन्? Ans- गुणकामदेव
3.AFC प्रेजिडेन्ट कप फुटबल प्रतियोगिता मलेसियामा कहिले देखि सुरु हुने भएको - Ans- september 23
4.सुगाको समूहलाई अंग्रेजीमा के भनिन्छ? Ans- Company
5.महाकाली नदी पारी रहेका दुइवटा गा.वि.. हरू कुन कुन हुन्? Ans-चाँदनि दोधारा 
6.डारफिल पिक कहाँ पर्दछ? Ans- चन्द्रमा
7.भारतको पहिलो महिला प्र. इन्दिरा गान्धीको पतिको नाम के थियो?उत्तर-फिरोज गान्धी
8.What's a full form of "IELTS"?Ans-International english language testing system
9.साहित्यकार झमककुमारी घिमिरेको जन्म नेपालको कुन जिल्लामा भएको थियो?उत्तर-धनकुटा
10.भुटानको राष्ट्रिय एयरलायन्सको नाम के हो?उत्तर-डुक एयर
11. लुम्बिनी भ्रमण बर्ष-२०१२मा कति पर्यटक भित्राउने लक्ष्य राखिएको थियो?उत्तर-१२ लाख
12. साझा पुरस्कार पाउने प्रथम साहित्यकार को हुन्‌?उत्तर-भूपि शेरचन
13. लुम्बिनी भ्रमण बर्ष-२०१२मा सबैभन्दा बढि पर्यटक लुम्बिनी कुन देशका पुगेका थिए?उत्तर-श्रीलङ्का
14.The monetary unit of Bangladesh is—Ans-(B) Takka
    15. If 2 + 2 = 046 + 4 = 2105 + 1 = 46 Then what is7 + 3 = ??? Ans-410 

No comments:

Post a Comment

Thanks for comment!
Admin

Online loksewa preparation & others

Online Loksewa Prepration & other Literature Related post

chitika