Lok sewa tayari 3

२०११ साल देखी हाल सम्मका राष्ट्रिय लिग फूटबल बिजेता क्लबहरु:
साल     क्लब
२०११महावीर
२०१२पुलिस फोर्स
२०१३पुलिस फोर्स
२०१४सैनिक११
२०१७एनआरटी ''
२०१९एनआरटी ''
२०२०विद्या व्यायाम
२०२३महावीर
२०२४फ्रेन्डस युनियन क्लब
२०२५देउराली क्लब
२०२६महावीर
२०२७देउराली क्लब
२०२८आरसिटी
२०२९आरसिटी
२०३०आरसिटी
२०३२ब्वाइज युनियन क्लब
२०३३सुनाखरी (जावलाखेल)
२०३४अन्नपूर्ण क्लब
२०३५एनआरटी
२०३६आरसिटी
२०३७संकटा
२०३८आरसिटी
२०३९अन्नपूर्ण
२०४०संकटा
२०४१आरसिटी
२०४२संकटा
२०४३मनाङ मर्स्याङ्दी
२०४४मनाङ मर्स्याङ्दी
२०४६मनाङ मर्स्याङ्दी
२०५२एनआरटी
२०५४थ्री स्टार
२०५७मनाङ मर्स्याङ्दी
२०६०मनाङ मर्स्याङ्दी
२०६१थ्री स्टार
२०६२मनाङ मर्स्याङ्दी
२०६३नेपाल पुलिस क्लब
२०६६/०६७नेपाल पुलिस क्लब
२०६८नेपाल पुलिस क्लब
२०६८नेपाल पुलिस क्लब (राष्ट्रिय लिग)
२०६९थ्री स्टार क्लब
वालन नाचगान कुन समुदायसँग सम्बन्धित ? - ब्राहमण-क्षेत्री दुबै
नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कोद्वारा गरिएको हो? - अम्बर गुरुङ
राष्ट्रिय अभियानको रुपमा नेपाल पर्यटन वर्ष भनेर कुन वर्षलाई मनाइयो? - सन् 2011
नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो? - वि.सं.2008 माघ 21 गते
वेगनास तालको गहिराई . मिटर भने फोक्सुण्डो तालको गहिराई कति रहेको ? - १४५ मिटर
भारतको सिपाही बिद्रोहमा सहयोग गरेवापत नोवेम्बर १८६० मा ४४ बर्षपछी बाँके बर्दिया ,कैलाली कंचनपुर जिल्ला नेपाल ले फिर्ता पाएको थियो।
2.
अलौ पर्व १९०४ मा बिरगन्जको अलौ भन्ने ठाउमा भएको थियो।
3.
कोतर्वमा सबैभन्दा पहिले मारिने ब्यक्ती अभिमानसिंह बस्नेत हुन।
4.
गगन सिंहको हत्याको कारणले १९०३ आस्विन गते राती कोत पर्व घतेको थियो।
5.
सुगौली संधिले नेपालको तराइ क्षेत्रको तिहाइ भाग गुमेको थियो
6.
नेपाल अंग्रेज युद्धको सुरुवात बुटवल ,स्युराज ,हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउको बिषयमा भएको थियो।
7.
सन नोवेम्बर १८१४ मा जनरल हेस्टिङ्सले नेपाल बिरुद्ध युद्धको घोषणा गरेका थिए।
8.
नेपाल अंग्रेज युद्दका चार क्षेत्रहरु पर्सा मकवानपुर ,जितगढ(बुट्वल),नालापानी मालाउ देउथल थिए।
9. '
निर्वाणानन्द स्वामी ' उपाधी लिने राजा रणबहादुर शाह हुन
10.
गोरखामा शाहवंशको स्थापना हुनुपुर्व खड्काहरु ले राज्य गर्दथे
नेपालबाट दक्षिणी ध्रुबमा पुग्ने पहिलो व्यक्ति को हुन् ?
भुवनसिंह विश्वकर्मा पदमसुन्दर मल्ल रविन्द्र बस्नेत वासुदेव तुफान .
2.
माइकल फराडेले के आविश्कार गरेका हुन् उत्तर = चुम्बकबाट विद्युत
3.
नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कसद्वारा गरिएको हो ? उत्तर = अम्बर गुरुङ
4.
हालै ्रकासित पुस्तक 'प्रयोगशाला'का लेखकको हुन ?उत्तर = सुधिर शर्मा
5. “
चट्याङ मास्टरकुन व्यङ्ग्यकारको उपनाम हो ? उत्तर = कृष्णमुरारी गौतम
6.
थाप्ले भञ्ज्याङ कुन जिल्लामा पर्दछ ?उत्तर = ताप्लेजुङ
7.
रेडियो नेपालबाट प्रसारित प्रथम गितको गायक को हुन ?उत्तर = हरिप्रसाद रिमाल
8.
नेपालमा लोकतन्त्र दिवस कहिले मनाईन्छ ?उत्तर = बैशाख ११ गते
9.
नेपालको पहिलो अंग्रेजी मासिक पत्रिका कुन हो ?उत्तर = नेपाल गार्जियन
10.
नेपालको कति प्रतिशत भुभाग हिमाली क्षेत्रमा पर्छ ? उत्तर = १५ प्रतिशत
11.
नेपाल लाई धर्म निरपेक्ष राष्ट कहिलेघोषणा गरिएको हो ? उत्तर = वि: २०६३ जेठ
12. The headquarter of European Space Research Organisation is at
उत्तर = Paris
13. Which one of the following countries is not a founder member of OPEC?
उत्तर = Algeria
14. Which one of thefollowing is a land-locked country:
उत्तर = Hungary
15.
भगवान बुद्धको कुटिलाई के भनिन्छ ?उत्तर = गन्ध
16.
राज्यको प्रकृति सम्बन्धी सिद्धान्त"सप्ताङ्ग सिद्धान्त" का प्रतिपादक को हुन् ? [शाखा अधिकृत प्रारम्भिक परीक्षा २०६९ ]उत्तर = कौटिल्य
17.
बौद्ध धर्ममा सेतो रङ को अर्थ के हुन्छ ?उत्तर = बुद्धको दाँत
18. Which one among the following is not a mixture?
उत्तर = Graphite
19. A light year is a unit of
उत्तर = Distance
20.
नेपालको पहिलो धार्मीक शहिदको हुन् ?उत्तर = पं नारायण प्र पोखरेल
21.
राष्ट्रिय जनगणना 2068 अनुसारकति प्रतिशत मानिसले प्रकृति धर्ममान्दछन् ?उत्तर = 0.4 %
22. Glycerol is a : (
खरिदार 2070)उत्तर = Trihydric Alcohol
23.
एकै ओभरमा छक्का प्रहार गर्नेपहिलो नेपाली को हुन ?उत्तर = आकाश थापा
24.
नेपालमा धान दिवस असार 15 गतेमनाईन्छ भने हात धुने दिवस कहिलेमनाईन्छ ?उत्तर = 15 अक्टोबर
25.
नेपालको पहिलो राष्ट्रिय निकुञ्जकुन हो?उत्तर = चितवन रा. नि.
26.
नेपालमा सर्वप्रथम खरिदार पदको सुरूवात गर्ने व्यक्ति को हुन् ?उत्तर = पृथ्वीनारायण शाह
27.
महादेवको वाहन नन्दी (साँढे) हो भने विष्णुको वाहन के हो?उत्तर = गरुड
28.
अर्थोपोडा फाइलममा पर्ने किराहरूको कति जोडा खुट्टाहरू हुन्छन् ?उत्तर = चार जोडा
29.
कसको हत्याको कारण कोतपर्वभएको हो?उत्तर = गगन सिंह
30.
साहित्यकार पारीजातको वास्तविक नाम विष्णु कुमारी वाईवा हो भने वाल्यकालको नाम के हो ?उत्तर = छोकु डोल्मा
31. HIV/Aids
सर्वप्रथम कुन जनावर वाट मानिसमा सरेको हो ?उत्तर = हरियो वाँदर
32.
महानगर पालीका हुन कति जनसंख्या हुन पर्छ ?उत्तर = लाख
33.
गिनिज बुक हफ वल्र्ड रेकर्ड कहिले देखि प्रकाशनमा आएको हो ?उत्तर = सन् १९५५
34.
हनुमानको छोराको नाम के हो ?उत्तर = मकरध्वज
35.
माघी कुन जाती को मुख्य पर्व हो ?उत्तर = थारु
36.
विधुवाले लगाउने धातुको चुरालाई केभनिन्छ ?उत्तर = रैयाँ
37. The light of Asia'
भनेर कसलाई चिनिन्छ ?उत्तर = गौतम बुद्ध
38.
सेतो परेवालाई शान्तिको प्रतिकमानिन्छ भने ढुकुरका जोडीलाई केको प्रतिक मानिन्छ ?उत्तर = प्रेमको प्रतिक
39.
नेपालमा सर्वप्रथम सूर्योदय कुनठाउँबाट देखिन्छ ?उत्तर = इलामको अन्तुडाँडा (दिपेन्द्र शिखर)
40.
रातो गुराँसलाइ लालीगुराँस भनिन्छ भने सेतो गुराँसलाइ के भनिन्छ ? उत्तर = चिमाली
जनसंख्या बिसेष
. कूल जनसंख्या :,६४,९४,५०४
पुरुस : ,२८,४९,०४१ (४८.५०%)
महिला : ,३६,४५,४६३(५१.५०%)
. सबै भन्दा कम जनसंख्या भएका जिल्ला हरु
मनांग :६५३८ जना
मुस्तांग :१३४५२ जना
डोल्पा : ३६७०० जना
हुम्ला : ५०८५८ जना
मुगु : ५५२८६ जना
. सबै भन्दा बढी जनसंख्या भएका जिल्ला हरु
काठमाडौँ : १७४४२४०
मोरंग : ९६५३७०
रुपन्देही :८८०१९३
झापा : ८१२६५०
कैलाली : ७७५७०९
. प्रमुख १० जातजातिहरु
छेत्री :१६.% ब्राहमण : १२.१७%
मगर : .१२% थारु : .५५%
तामांग : .८१% नेवार : .९८%
कामि : .७५% मुसलमान : .३९%
यादव : .९७% राई : .३४%
. नेपाल का प्रमुख मात्रिभासहरु
नेपाली : ४४. % मैथिली : ११. %
भोजपुरी : . % थारु : . %
तामांग : . % नेवार : . %
. लैंगिक अनूपात
लैंगिक अनूपात : ९४.१६
सबै भन्दा बढी लैंगिक अनुपात भएको जिल्ला : मनांग (१२७)
सबै भन्दा कम लैंगिक अनूपात भएको जिल्ला : गुल्मी (७६)
. साक्छ्यरता दर
साक्छ्यरता दर: ६५. %
पुरुस साक्छ्यरता दर : ७५.% (१००% मा )
महिला साक्छ्यरता दर : ५७. % (१००%मा )
सबैभन्दा बढी साक्छ्यरता दर भएका जिल्ला हरु :
काठमाडौँ : ८६.२५%
ललितपुर : ८२.५२
भक्तपुर : ८१.६८ %
बर्षको वटै विधामा नोबेल पुरुस्कार पाउने व्यक्तिहरुको नाम यस प्रकार रहेको |
चिकित्सा शास्त्र तर्फ पुरुस्कार पाउनेहरु :
जेम्स रोथ्म्यान ( अमेरिका )
रयांडी डब्लु चेक्म्यान ( अमेरिका )
थोमस सि सुडौफ़ ( जर्मनी )
रसायन शास्त्र तर्फ पुरुस्कार पाउनेहरु :
माइकल लेभिट्ट ( साउथ अफ्रीका )
मार्टिन करप्लस ( ऑस्ट्रिया )
एरियन वार्शेल ( इजरायल )
भौतिक शास्त्र तर्फ पुरुस्कार पाउनेहरु :
फ़्राङ्कोइस एङ्ग्लर्ट ( बेल्जियम )
पिटर डब्लु हिग्स ( बेलायत )
साहित्य तर्फ पुरुस्कार पाउने :
एलिस मुनरो ( क्यानाडा ) महिला
शान्ति तर्फ पुरुस्कार पाउने :
संगठन :- Organization for the Prohibition of Chemical Weapons (OPCW)
अर्थसास्त्र तर्फ पुरुस्कार पाउने :
एगिउन एफ फामा ( अमेरिका )
लार्स पिटर हान्सेन ( अमेरिका )
रबर्ट जे सिल्लर ( अमेरिका )
अन्तर्राष्ट्रियलोकतन्त्र दिवस कहिले पर्छ ? सेप्टेम्बर १५
2.
इत्तेहाद एयरवेज कुन देशको राष्ट्रिय वायुसेवाको नाम हो ? संयुक्त अरब इमिरेट्स
3.
अमेरिकाको आतंककारी सूचीमा रहेकोहक्कानी नेटवर्ककहाँको आतंककारी समूहको नाम हो ? पाकिस्तान
4.
नेपालको आवधिक योजनामा कुन योजना देखि गरिबी निवारणलाई प्राथमिकतामा राखियो ? आठौं
5.
गरिबको परिचय पत्र प्राप्त गर्न वार्षिक कति भन्दा कम आय हुनुपर्छ, जसलाई जीवनस्तर सर्वेक्षणले गरिबीको सीमा निर्धारण गरेको हो ? १९२६१ रुपैयाँ
6.
२०६८ सालको जगदम्बा श्री पुरस्कार प्रदान गरिएको संसोधन मण्डल नयराज पन्तको अगुवाईमा कहिले स्थापना भएको थियो ? २००९ असोज
7.
इस्लामको अपमान गरेको भन्दै मुस्लिम देशभरी आन्दोलित गराउने फिल्मको नाम के हो ? इन्नोसेन्स अफ मुस्लिम
8.
स्थापना कालमा ASEAN को शिखर सम्मेलन कति वर्षमा गर्ने प्रावधान थियो ? १०
9.
विश्व शान्ति सुचकांकमा सबैभन्दा शान्त मुलुकको रुपमा आइसल्याण्डलाई देखाइएको भने अशान्तमा कुन परेको ?
सोमालिया
10.
सार्कका ११ महासचिव को हुन् ? अहमद सलिम
11. WTO
को प्रधान कार्यालय कहाँ ? जेनेभा
12.
सार्क लगायत अन्य अन्तर्राष्ट्रियसंगठनहरु UNO को कुन धारा अर्न्तगत स्थापना भएका हुन् ? धारा ५२
13.
संयुक्त राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ? २४ अक्टोवर १९४५
14.
संयुक्त राष्ट्र संघ नामाकरण गर्ने श्रेय कसलाई जान्छ ? फ्रयांकलिन रुजवेल्ट
15.
नेपालमा सार्क सचिवालयको स्थापना कहिले भयो ? १९८७//१६
कुन वस्तुका लागि कुन ठाउँ प्रख्यात
वस्तु              स्थान
मुला तरकारी --- चितलाङ, मकवानपुर
राडी पाखी --- ओखलढुङ्गा, बाग्लुङ, भोजपुर
साँवर छाला --- दैलेख
ताप्के --- विरगंज
दही, भादगाउँले कालो टोपी ---भक्तपुर
नासपाती --- फर्पिङ (काठमाण्डौं)
करुवा, आम्खोरा --- पाल्पा
चामल --- सिखरवेशी (नुवाकोट)
चिउरा --- टकनि, बोडे
काठको ठेकी--- मकवानपुर
तेल --- खोकना
तोरी --- चितवन
चाकु --- टोखा
च्याखुरा --- बाग्लुङ, गोर्खा
खुकुरी --- भोजपुर, आठराई
पृथ्वी कताबाट कता घुम्छ ?
Ans =
पश्चिमबाट पूर्व (त्यसैले सुर्य पुर्वबाट उदाउछ )
2.
हरियो ग्रह भन्नले कुन ग्रहालाई चिनिन्छ ?
Ans =
अरुण (पृथ्वीलाई निलो ग्रह मंगललाई रातो ग्रह भनिन्छ )
3.
जंगबहादुर राणा प्रधानमन्त्री हुँदा कती बर्षका थिए ?
Ans =
२९
4.
नेपाल मा जनगणना कार्य कहिलेदेखी सुरु भएक हो?
Ans =
१९६८ देखी (१९६८ मा नेपालको जनसंख्या ५६,३८,७४९ थियो)
5.
नेपालमा कती जिल्लामा चुरे जलाधार संरक्षण कार्यक्रम सन्चालन भएकोछ?
Ans =
१३ जिल्ला
6.
सन १९८७ नोभेम्बेर - मा भ्एको सार्क शिखर सम्मेलन कुन देशमा भ्एको थियो?
Ans =
नेपाल
7.
उत्तर अमेरिकाको शीतोष्ण घाँसे मैदानलाई के भनिन्छ ?
Ans=
प्रेयरी
8.
रातो रंगको काँच बनाउन कुन धातुको अक्साइड प्रयोग गरिन्छ ?
Ans =
कपर अक्साईड
9.
प्रवेशिका परिक्षामा सामेल हुन कम्तिमा कति प्रतिशत हाजिर हुनु अनिवार्य ?
Ans = 70%
10.
क्विक सिल्भर(Quick Silver) भन्नाले के बुझिन्छ?
Ans =
पारो (Mercury)
सिलालेख सम्बन्धि अध्ययन गर्ने बिज्ञान इपिग्राफी हो,फलफुल सम्बन्धि अध्ययन गर्ने बिज्ञान पोमोलोजी हो भने बृद्धा अवस्था सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- जेरेन्टोलोजी
हवा उडान सम्बन्धि अध्ययन गर्ने बिज्ञान एयरोनौटिक्स हो भने अन्तरिक्ष यात्रा सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- आस्ट्रोनौटिक्स
जैविक प्रविधि शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को थिए ?
उत्तर :- कार्ल एरेली
जैविक प्रविधि कति प्रकारका हुन्छ ? उत्तर :-
विश्वमा सर्वप्रथम जैविक प्रविधिबाट च्याउको उत्पादन कुन देशमा भएको मानिन्छ ? उत्तर :- चाइना
नेपालमा बनस्पति बिभाग अन्तर्गत टिसु कल्चर प्रयोगशालाको स्थापना कहिले गरियो ? उत्तर :- बि.. २०३४
दुधबाट दहि, सागबाट गुन्द्रुक तथा मर्चाबाट रक्सि बनाउने पद्दति के को परम्परागत उदाहरण हो ? उत्तर :- जैविक प्रविधि
कुनै प्राणि जस्तै सतप्रतिशत जिन संरचना भएको प्राणीको उत्पादन गर्ने प्रविधिलाई के भनिन्छ ? उत्तर :- क्लोनिंग
जविक प्रविधिको उपयोग देहायको मध्ये कुन क्षेत्रमा भएको ?
गोल्डेन राइसको उत्पादन के को उदाहरण हो ? उत्तर :- जैविक प्रविधि
नेपालमा टिस्सु कल्चरमा आधारित आलु बिकाश कार्यक्रम कहाँ संचालन गरिएको ? उत्तर :- खुमलटार
सन् २००३ मा गरिएको सर्वेक्षनमा एसियामा रहेको राष्ट्रिय निकुन्जहरु मध्ये जैविक बिबिधताका लागि उत्कृष्ट मानिएको राष्ट्रिय निकुन्ज कुन हो ? उत्तर :- चितवन राष्ट्रिय निकुन्ज
हाल गरिबी निवारण कोष कार्यक्रम कति जिल्लामा लागु गरिएको ? उत्तर :- २५ जिल्ला
हाल नेपालको सबैभन्दा बढी मात्रामा निर्यात हुने बस्तु कुन हो ? उत्तर :- बनष्पति घ्यु
मिश्रित अर्थब्यबस्थाका प्रतिपादक को हुन् ? उत्तर :- जोन मेयनार्ड किन्स
राष्ट्रिय श्रमशक्ति सर्वेक्षण, २०१३ का अनुसार नेपालमा सबैभन्दा बढी कुन देशबाट रेमिट्यान्स भित्रिने गरेको ? उत्तर :- कतार
अन्तर्राष्ट्रिय पर्वतारोहण उद्यान नुवाकोटक ककनीमा स्थापना गरिएको भने जैविक प्रयोगशाला कुन ठाउँमा रहेको ? उत्तर :- जनकपुर
तरल पदार्थको सापेक्षित घनत्व मापन गर्न कुन यन्त्र प्रयोग गरिन्छ ? उत्तर :- हाइड्रोमिटर
पानीभित्रको आवाज नाप्ने यन्त्र कुन हो ? उत्तर :- हाइड्रोफोन
मेनोमिटरले के मापन गर्दछ ? उत्तर :- ग्याँसको दबाब
मुटु फोक्सोको गति ग्राफमा देखाउने यन्त्र कोमोग्राफ हो भने मुटुको संचालन सम्बन्धि रेकर्ड गर्ने यन्त्र के हो ? उत्तर :- कार्डियोग्राफ
उत्तर दिशा देखाउने दिशासुचक यन्त्र कम्पास हो भने भर्नियर के हो ? उत्तर :- कुनै बस्तुलाई सक्षम रुपमा नाप्न प्रयोग गरिने यन्त्र
एयर कन्डिसनर रहेको स्थानमा कति तापक्रम अत्युतम मानिन्छ ? उत्तर :- ७० डिग्री फेरनहाईट
कृतिम ताप प्रदान गरि अण्डा कोरेलेर चल्ला निकाल्ने यन्त्र कुन हो ? उत्तर :- इक्युरेटर
बर्षाको मापन रेनगजबाट हुन्छ भने, भू-कम्पको आयतन,गति प्रभाब एवं उत्पति स्थल सम्बन्धमा जानकारी के बाट हुन्छ ? उत्तर :- सिस्मोमिटर
कुन महान व्यक्तिको जन्मदिन (अक्टोबर )? उत्तर :- महात्मा गांधी
"Power trends to corrupt,and absolute power corrupt absolutely " कसको भनाई हो ? उत्तर :- लर्ड एक्टन
इजिप्टमा प्रजातान्त्रिक प्रक्रियाद्वारा निर्वाचित हुने प्रथम इस्लामिक राष्ट्रपति को थिए ? उत्तर :- मोहमद मुरसी
इजिप्टका पुर्वराष्ट्रपति मोहमद मुरसीलाई त्यहाको सेनाले कहिले पदबाट हटायो ? २०१३ जुलाई
२०१३ को ५५ ग्र्यामी अवार्ड अन्तर्गत सर्वोत्क्रिस्ट एल्बमको पुरुष्कार कुन एल्बमले हात पारेक ? उत्तर :- Babel
२०१२ को जनगणना अनुसार चीनको जनसंख्या कति रहेको ? उत्तर :- ,३५,८२१,०००
चाइनाको बर्तमान राष्ट्रपति को हुन ? उत्तर :- सी जिंगपिङ्ग
२०१३ जुनमा भारतको कुन राज्यमा बाढी तथा पहिरोको कारणले हजारौ मानिस मारिनुका साथै लाखौ बिस्थापित भएको ? उत्तर :- उत्तराखंड
पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री को नाम के हो ? उत्तर :- नवाज सरिफ
यस बर्षको पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत महिला तर्फ़को उपाधि कसलाई प्रदान गरियो ? उत्तर :- गङ्गा देवी अधिकारी
यस बर्षको पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पुरुष तर्फ़को उपाधि कसलाई प्रदान गरियो ? उत्तर :- पारश खड्का
२०१३ को एक प्रतिवेदन अनुसार विश्वमा बोलिने भाषाहरुको संख्या कति पुगेको ? उत्तर :- ६८०९
UNESCO
द्वारा २०१३ अन्तर्गत कति वटा स्थानलाइ विश्व धरोहर सूचीमा स्थान दिइएको ? उत्तर :- २२ वटा
1.न्युयोर्कमा रहेको कमिटि प्रोजेक्ट जर्नालिस्टको दण्डहीनता सूचकांक अनुसार नेपाल छैठौ स्थानमा पर्दछ
2.पर्वतारोहणको क्षेत्रमा 7500 मिटर भन्दा माथिको क्षेत्रलाई डेथ जोन भनिन्छ
3.
ओजनतह समतापमण्डलमा पाइने ओजन ग्यासको तह हो
5.
विश्वकै सबभन्दा ठूलो हिराखानि किम्वरखान हो जुन अफ्रिकामा पर्दछ
6.
उत्तर अमेरिकाको सबैभन्दा होँचोभाग क्यालिफोर्नियाको डेथ भ्यालीहो ।जुन संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ पनि हो
7.
विश्वकै लामो पर्वतमाला एन्डिज पर्वतमाला हो जुन दक्षिण अमेरिकामा पर्दछ 8. बोलिभियाको लापाज विश्वकै अग्लो स्थानमा रहेको राजधानी हो
9.
रोस वेडेल नामका दुइ समुद्र अन्टार्कटिकामा घुसेका समुद्र हुन्
10.
सबैभन्दा पछि पत्ता लगाईएको महादेश अन्टार्कटिका हो
11.
रोटिको टोकरी भनेर चिनिने यूरोपेली मुलुक युक्रेन हो
12.
युरोप एशियालाइ संयुक्त रुपमा युरेसिया भनिन्छ
13.
प्रशान्त महासागरको सबैभन्दा गरिरो भाग मारियाना ट्रेन्च हो
14.
मारियाना ट्रेन्चको गहिराइ 11,776 मिटर
15.
विश्वकै सबैभन्दा ठुलो समुद्र साउथ चाइना सि हो जुन 29,74,600 बर्ग कि मी क्षेत्रफलमा फैलिएको
16.
साढे 23 उत्तरी अक्षांशलाइ कर्कट रेखा भनिन्छ
17.
साढे 23 दक्षिणी रेखालाइ मकर रेखा भनिन्छ
18.
साढे 66 उत्तरि अक्षाँशलाइ सुमेरु वृत्त भनिन्छ
19.
साढे 66 दक्षिणी अक्षांशलाइ कुमेरु वृत्त भनिन्छ
20.
अक्षाशँमा 60 सेकेन्डको 1 मिनेट हुन्छ भने 60 मिनेटको 1 हुन्छ
21. 1
अक्षांशको फरकमा सरदर 111 किलोमिटर दुरीको फरक पर्दछ
22.
नेपालको प्रामाणिक समय 8615 मिनेट पूर्वि देशान्तरमा पर्ने गौरिशंकर हिमाललाइ आधार मानेर 2042 बैशाख 1 गतेबाट लागू गरिएको हो
23.
एउटै सतहमा रहेका दुइ स्थान वा वस्तुको दुरीलाई क्षितिज दूरी भनिन्छ
24.
दुरीको सम्बन्ध अक्षांश संग हुन्छ भने समयको सम्बन्ध देशान्तर संग हुन्छ
25.
सामान्यतया 7.1 देखि 8.7 रेक्टर स्केलको भुकम्पलाइ बढि विनाशकारी मानिन्छ
26.
हालसम्मकै ठूलो भुकम्प 1960 मे 22 का दिन चिलीमा गएको थियो जुन 9.5 रेक्टर स्केलको थियो
26.
वि सं 1890,1990,2045 2068 सालमा नेपालमा क्रमश 7.8, 8.4, 6.5 6.9 रेक्टर स्केलका भुकम्प गएका थिए
27.
ज्वारभाटा चन्द्रमाको गुरुत्वाकर्षको कारणले आउँदछ भने सुनामी भुकम्पको कारणले आउँदछ
28.
पृथ्वीको भित्रिभागमा पग्लेको अवस्थामा रहेको तातो पदार्थ म्याग्मा हो भने ज्वालामुखि बिस्फोटन पछि पृथ्वीको सतहमा आएको म्याग्मा नै लाभा हो
29.
लाभा निस्कने मार्गलाइ नलि भनिन्छ भने लाभा निस्कने प्वाललाइ क्रेटर भनिन्छ
30.
ज्वालामुखि सकृय , सुषुप्त मृत गरी तिन प्रकारका हुन्छन्
.नेपालमा जुँगा भएको महादेवको मुर्ति कहाँ ?--नेपालगञ्ज
.श्रीमति मरेर विवाह नगर्ने पुरुषलाई के भनिन्छ? --विदुर
.नेपाल टेलिभिजनका प्रथम महाप्रवन्धक को हुन?-- निर शाह
.नेपालमा गित रेकर्ड गराउने प्रथम नेपाली गायक को हुन? --सेतुराम श्रेष्ठ
.हत्केलाको पछिल्तीरको भागलाई के भनिन्छ? --हर्थुङगो
.दातको लहर नमिलेको व्यक्तिलाई के भनिन्छ?-- छ्वाके
.नेपाली व्याकरणमा व्यञ्जनवर्णको आकारमा जोडिने मात्रालाई के भनिन्छ? --कान्दानी
.डुंगा खियाउन वनाएको काठको साधनलाई के भनिन्छ? --वहाना
.गौतम वुद्धले कुन भाषामा प्रवचन दिन्थे? --पाली
१०.कुन खेलमा देव्रहात निषेध गरिएको हुन्छ? –पोलो
रैतीको नाउँमा नम्बरी दर्ता नभई जमिनदारले आफ्नो इच्छाअनुसार नगर्दा वा जिन्सी उठाउन पाउने गरी कमाउन दिएको जमिनलाई के भनिन्छ ? – उखाडा
धेरै फल बाहिरबकाट भित्रतिर पाक्दै जान्छन् तर कुन चाँहि फल भित्रबाट बाहिर पाक्दै जान्छ ? – नास्पाती
साफ यु१६ फुटबल प्रतियोगिताको प्रथम संस्करणको उपाधि कुन मुलुकले प्राप्त गर्यो ? – पाकिस्तान
संसारको पहिलो आधुनिक विश्वविद्दालय इटालीको सालेरनीबाट हिले शुरु भएको थियो ? –सन् १२३१
२०७० साल साउन १४ गते सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालभर बाघको संख्या कति रहेको ? – १९८
अन्तराष्ट्रिय बाघ दिवस कति तारिखमा मनाइन्छ ? – जुलाई २९ मा
सन् २०१३ जुलाई २८ तारिखमा मनाइएको हेपाटाइटिस दिवसको नारा के थियो ?
यो हेपाटाइटिस हो , यसलाई बुझौँ, यसको सामना गरौँ
नेपालमा २००२ साल असोज गतेदेखि सदर मुलुकी खानाबाट रु ,१०, १०० दरका नोट सर्वप्रथम प्रचलनमा आएका हुन् ती नोटमा खजाञ्चीको हस्ताइर थियो भने ति खजाञ्ची को थिए ? – जनकराज
कुल विश्व व्यापारमा सबैभन्दा बढी तयारी पोशाक निर्यात गर्ने दोस्रो मुलुक कुन हो ? – बंगलादेश
विश्वमा सर्वाधिक फोटो खिचिएको चित्रलेखन गरिएको पहाड कुन हो ? फुजी,जापान
 भुकम्प उत्पति हुने बिन्दुलाई के भनिन्छ ?– हाइपो सेन्टर
 विश्वकै सर्वाधिक उचाईमा रहेको राजधानी कुन हो ?– बोलिभियाको लापाज
 सम्पन्न भएको हालसम्मको सबैभन्दा ठूलो नेपालको जलविद्दुत आयोजना कुन हो ?– कालिगण्डकी ( १४४ मे.वा
महाकाली नदीको उदगमस्थल अपि हिमाल हो भने कालीगण्डकी नदीको उद्गम स्थल कहाँ कहाँ पर्छ ?– मुस्ताङ लेक
 तराईको जंगललाई झोरा भनिन्छ भने लेकको जंगललाई के भनिन्छ ?– पाल
नेपालमा सर्वप्रथम पर्वतारोहण भएको हिमाल कुन हो?– अन्नपूर्ण हिमाल
उत्तर हिमाल देखि दक्षिण महाभारतसम्म फैलिएको नेपालको एकमात्र जिल्ला कुन हो ?– धादिङ्ग
राज्य पुन संरचना आयोगद्दारा१० प्रदेशको सुसुझाव सहित आफ्नो प्रतिवेदन कहिले बुझाएको थियो ?– वि.सं २०६८ माघ १७ गते
दाङ्ग जिल्लालाई कमैया मुक्तजिल्ला कहिले घोषणा गरियो ?– वि.सं २०६५ माघ गत
1 विश्व सिमसार दिवश 2013को नारा सिमसारले गर्छ पानीको स्याहार थियो
2. भित्री मधेशले नेपालको क्षेत्रफलको 8.5% प्रतिशत भाग ओगटेको
3. उत्तर अमेरिकाको अग्लो शिखर माउन्ट मिकन्लेको उचाई 6194 मिटर
4. एसिया महादेशमा 12 वटा भुपरिवेष्ठित राष्ट्र छन्
5. नेपालको सबैभन्दा ठुलो औधोगिक क्षेत्र हेटौडा औधोगिकक्षेत्र हो।
6. तेस्रोलिंगी पहिचान सहितको नागरिकता पाउने पहिलो नेपाली पोखराकी बिष्णु अधिकारी हुन्|
7. नेपालमा मेसिन रिडेबल पासपोर्ट एमआरपि वि.सं. 2067 पुष 11 गतेबाट लागु भएको हो
8. अफ्रिका महादेशलाई अध्यारो अर्थात कालो महादेश भनिन्छ भने उत्तर अमेरिकालाई नयाँ संसार उपनामले चिनिन्छ।
9. महात्मा गान्धीको बास्तबिक नाम मोहन दास करम चन्द गान्धी हो
10. चन्द्रमा तपाईंको टाउकोको ठीक माथि आई पर्दा उसको गुरुत्वआकर्षणकोकारण तपाईंको वजन थोरै कम हुन पुग्छ।
11. पासाङ ल्हामु हिमालको उपनामः जासम्बा हिमाल हो
 पुस्तकका लेखक
.शोकाञ्जली रामायण --गणेश प्रसाद श्रेष्ठ
.जुत्तादर्शन (व्यंयकाव्य) --गणेश प्रसाद ओझा
.उज्यालोतिर (गिति खण्डकाव्य) --घनश्याम उपाध्याय कँडेल
.गाजरको हलुवा --रविन नेपाली...
.रामायण चम्पु(प्रथम आध्यात्मीक काव्य) --मुकुन्द शर्मा
.नेवार पानी (खण्डकाव्य) --रामहरी दाहाल
.सिद्दिसार --ज्योतिर मल्ल
.पद्म समुच्चय(ग्रन्थ)--जगत प्रकाश मल्ल
. शव्दविद्या (ग्रन्थ) --अंशुवर्मा
१०. अक्षराङ्क --जयपृथ्वी वहादुर सिंह
विश्वको सबैभन्दा ठुलो नदि कुन हो ? उत्तर :- अमेजन
अमेरिकाको आर्थिक राजधानी न्युयोर्क कुन नदीको किनारामा अवस्थित ?उत्तर :- हड्सन
विश्वकै सबैभन्दा लामो पर्वतमाला कुन हो ? उत्तर :- एण्डिज
दक्षिणी सुडान राष्ट्रको राजधानीको नाम के हो ? उत्तर :- जुवा
हिन्दु,बौद्ध इस्लाम धर्मावलम्बीहरुको आस्थाको केन्द्रबिन्दु मानिने एडम्स पिक कुन देशमा रहेको ? उत्तर :- श्रीलंका
विश्वको सबैभन्दा ठुलो ज्वालामुखी पहाड कुन हो ? उत्तर :- मोनालोवा
भूगोललाई कति शाखामा विभाजन गरिएको ? उत्तर :- दुई
विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश चाइना हो भने सबैभन्दा बढी जनघनत्व भएको देश कुन हो ? उत्तर :- सिंगापुर
क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठुलो देश कुन हो ? उत्तर :- रसिया
भूगोल शब्दको अंग्रेजी अर्थ Geography कुन भाषा संग सम्बन्धित ? उत्तर :- ग्रीक
विश्वमा सबैभन्दा बढी बर्षा हुने ठाउँ कुन हो ? उत्तर :- मसिनराम (पहिले चेरापुन्जी)
एसएलसी परिक्शामा कक्षा 10 बाट मात्र प्रश्न सोधने निर्णय कुन मितिमा भयो?- 2063 कार्तिक 15
2.
मदर तेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको पुर्ख्यौली घर कहा ? - स्यांगजा
3.
नाग बासुकीको पूजा गर्ने चलन कसले चलाये? - राजा मानदेब
4. '
हर्गौरी बिबाह' 'कुंजबिहारी' नाटक कुन राजा ले लेखेका हुन? - जगज्योती मल्ल
5.
चिपको आन्दोलन के संग सम्बंधित ? - वातावरण संरक्षण
6.
जुंगा भएको महादेब को मूर्ती नेपालको कुन मन्दिरमा रहेको ? - बागेश्वोरी मंदिर, नेपालगंज
7.
ताम्रशीला बिहार कुन देशमा रहेको ? - श्रीलंका
8.
रामारोषण नामक चर्चित धार्मिक पर्यटकीय क्षेत्र कुन जिल्लामा रहेको ? - अछाम
9.
ब्रिद्धावास्था बारे अध्ययन गर्ने बिग्यानलाई के भनिञ्छ?
- Gerentology
10.
चाइनामेन शब्द कुन खेल्मा प्रचलित ? - Cricket
2. मानव न्यायशास्त्रका लेखकको हुन ?Ans = जयस्थिति मल्ल
3.
औद्योगीक क्रान्तिको सुरुवात कहाँबाट भएको थियो ?Ans = बेलायत
4.
मिश्रको सभ्यता कुन नदि किनारमा सुरु भएको थियो ?Ans = नाईल
5.
सर्वप्रथम स्वस्तिक चिन्हको प्रयोग गर्ने देश कुन हो ?Ans = भारत
6.
कुन संख्याको 80 % मा 5 जोड्दा त्यतिनै हुन्छ ?Ans = 25
7.
राष्ट्रिय खेल घोसित नभएको सार्क राष्ट्र कुन हो?Ans = माल्दिभ्स
घाटु नाच कुन जाति संग सम्बन्धित ?--- गुरुङ
नेपालमा ATM को सुरुवात गर्ने पहिलो बैँक कुन हो?--- कुमारी बैँक
सुर्य बाट सबै भन्दा नजिकको ग्रह कुन हो ?--- बुध
भगवान कृष्णको शंखलार्इ के भनिन्छ ?--- पान्चजन्य
नेपालको बर्तमान राष्ट्रिय गितका रचनाकार को हुन ?--- प्रदिप कुमार राई
नेपाल-तिब्बत चिन बिच बेत्रावतीको सन्धि कहिले भएको थियो ?---सन् १७९२ (बि.सं.१८४९)
सुचना प्रविधिक क्षेत्रमा "Blue Tooth" भन्नाले के बुझिन्छ ?---वायरलेस टेक्नोलोजी
संयुक्त राज्य अमेरीकाका प्रथम अश्वेत राष्ट्रपति को हुन् ?--- बाराक हुसेन ओबामा
च्याउको बैज्ञानीक नाम के हो ?---Agaricus bisporus
सर्वप्रथम महाराजधिराजको पद्वी धारणा गर्ने राजा को हुन् ? –अंशुवर्मा
नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर
नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी अक्षांस
नेपाल कति देशान्तर रेखामा अवस्थित ? –८०४ु पूर्वी देशान्तरदेखि ८८१२ु पूर्वी देशान्तरमा
नेपाल कुन अक्षांश रेखामा अवस्थित ? –२६२२ुउत्तरी अक्षांसदेखि ३०२७ु उत्तरी अक्षांसमा
नेपालका कतिवटा अञ्चलले चीर भारत दुवै देशलाई छोएको ? – वटा
चीन भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? ३६
भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ? –२६ वटा
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? –डोल्पा
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो
क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर

No comments:

Post a Comment

Thanks for comment!
Admin

Online loksewa preparation & others

Online Loksewa Prepration & other Literature Related post

chitika